Move Closer To Your World

दुई जना मारिए, पेरूमा ठुलो भूकम्प पछि १७ लापता

१ माघ २०७४ पेरू पेरूमा आइतबार बिहान ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पको कारण दुई जना मानिसको मृत्यु भएको छ। भूकम्प मा परि हरा एका १७ जना मनिष को भने खोजी जारी छ। अमेरिकी जियोलोजिकल सर्वेक्षणको अनुसार भूकम्पले ४:१८ बजे स्थानीय समय (०९१८…

दुर्गा तिवारी का हत्यारा कतारबाट समातिए

२०७४ पौष २९ शनिबार काठमाडौं रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । सिंजाली कतारबाट पक्राउ परेका हुन्। मनोज पुन समुहले वुटवल आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न हत्या लगायतका…

विद्यार्थीले काठमाडौं महानगरपालिका उपमेयरलाई काठमाडौंको धुलो बुझाए

शुक्रबार, २८ पुष २०७४ काठमाडौं- धुलोको कारणले बाँच्नै गारो भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयर खड्गीलाई धुलो बुझाएका छन्। संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने…
Facebook Auto Publish Powered By : XYZScripts.com