Move Closer To Your World

यसरि बनाउन सकिन्छ घरमै “मिनी बाइक”

0

आफ्नै घर आँगनमा पाइने कच्चा बस्तु हरु समेटेर एउटा नमुना मोटर साइकल बनाउने बिधि भिडियो मा प्रस्तुत गरिएको छ !

अभिभाबक ले आफ्ना बाल बच्चाको लागि खेलौनाको रुपमा होस् या फेरी आफ्नै सृजनसिल कला लाइ ब्यबहारिकता मा परिणत गर्न होस्, भिडियो मा देखिएको सरल तरिकाले तपाइलाई पक्कै मद्दत गर्ने छ !

बाँकी भिडियोमा हेर्नुहोस,र तपाइलाई यस भिडियो मनपरेमा तल दिइएको “शेयर” बटन को प्रयोग गरि यस भिडियो अरुलाई पनि हेर्न मद्दत गर्दिनुहोला !

You might also like

Leave A Reply

Your email address will not be published.