Move Closer To Your World

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

0

२०७४ माघ १४ आइतबार

 आयोजनाको नाम

 माथिल्लो तामाकोशी जलविद्युत आयोजना

 ठेगाना

 लामा बगर

 किसिम

 रन अफ रिभर

 उत्पादन क्षमता

 ४५६ मेघावाट

 वार्षिक क्षमता

 २.२८१ गेगावाट

 ग्रेस हेड

 ८२२ मि

 सुरुवात

 २०६६

लागत अनुमान

 ३५ अर्ब २९ करोड

अवधी

६ वर्ष

आयोजना प्रमुख २०७४

विज्ञान प्रसाद श्रेष्ठ

क्याचमेन्ट एरिया

१७४५ किमि

डाइभर्सन लम्बाई

६०.० मि

डाईभर्सन उचाई

२२ मि

लाईभ स्टोरेज

१.२ घन मिटर

सुरुङ मार्ग

८.४ किमि

पवर हाउस अन्डर ग्राउण्ड

लम्बाई १४२.० मि, चौडाई : १३.० मि, उचाईं : २५.० मि

टेलरेस टनेल

२.९ किमि

ट्रांस्मिस्सिन लाईन

२० गंगोर बाट खिम्ति सव स्टेसन सम्म

 

लगानीकर्ता

 

  • नेपाल विद्युत प्राधिकरण : ४१ %
  • नेपाल विद्युत प्राधिकरणका कर्मचारी : ३.८४ %
  • कर्मचारी सञ्चयकोषको संचयकर्ता : १७.२८ %
  • कर्मचारी सञ्चयकोषको कर्मचारी : २.८८%
  • नेपाल टेलिकम : ६ %
  • नागरिक लगानी कोष : २ %
  • राष्ट्रिय बीमा संस्थान : २ %
  • स्थानिय वासिन्दा : १५%
  • सर्वसाधरण : १०%

 

हालसम्मको प्रगती ( २०७४ पुष )

 

  • गंगोर देखि लामाबगर पर्ने काभ्रे भीरमा ३३७ मि लामो सुरुङ्ग निर्माण ।
  • विद्युत गृहको ६ वटा यूनिटमा कंक्रिट विच्छाइएको ।
  • लट न.  ४ अन्तगर्त प्रसारण लाइनका निमार्ण र जडान कार्य धमाधम भइरहेको ।
  • २०७३ फागनु मसान्तसम्म ८२ वटा टावर जडान कार्य सम्पन्न ।
  • भूकम्पले क्षतिग्रस्त भवनको निमार्ण र अस्थायी संरचनाको कार्य सम्पन्न ।
  • गंगोर र खिम्तिको २२० केभि प्रसारण लाईनमा ११५ टावर निमार्ण

 

सञ्चालक समितीका सदस्यहरु

 

सं संञ्चालकको नाम पदप्रितिनिधी संस्था पदावधी सुरु समाप्त कारण
कुलमान घिसिङ अध्यक्ष नेविप्रा २०७३/६/११ हाल २०७४ सम्म
मुकेश राज काफ्ले अध्यक्ष नेविप्रा २०७१/०८/०७ २०७३/०६/०३ राजिनामा
कामिनी राजभण्डारी संचालक नेपाल टेिलकम २०७३/०६/११ हाल २०७४ सम्म
बुद्धि प्रसाद आचाय संचालक नेपाल टेिलकम २०७१/०३/३१ २०७३/०५/१७ पदावधी समाप्त
कृष्ण प्रसाद आचार्य संचालक कर्मचारी संचय कोष २०६९/१०/२४ हाल २०७४ सम्म
लेखनाथ कोइराला संचालक नेविप्रा  २०७१/०३/३१ हाल २०७४ सम्म
मोहन रत्न शाक्य संचालक नेविप्रा २०७३/०६/११ हाल २०७४ सम्म
हरराज न्यौपाने संचालक नेविप्रा २०७३/०८/१३ हाल २०७४ सम्म
शेरसिंह भाट संचालक नेविप्रा  २०७०/१२/०४ २०७३/०५/१७ राजिनामा
१० लिलानाथ भट्टराई संचालक नेविप्रा  २०७१/०३/३१ २०७३/०२/०३ सेवानिवृत
११ राजिव शर्मा संचालक नेविप्रा २०७३/०२/३२ २०७३/०६/११ जिम्मेवारी परिवर्तन
१२ अश्वीनी कुमार ठाकुर स्थायी आमन्त्रित राष्ट्रिय वीमा संस्थान २०७२/०३/२८ हाल २०७४ सम्म
१३ रामकृष्ण पोखरेल स्थायी आमन्त्रित नागिरक लगानी कोष २०७२/०३/२८ हाल २०७४ सम्म
You might also like

Leave A Reply

Your email address will not be published.