Move Closer To Your World

विद्यार्थीले काठमाडौं महानगरपालिका उपमेयरलाई काठमाडौंको धुलो बुझाए

0

शुक्रबार, २८ पुष २०७४

काठमाडौं- धुलोको कारणले बाँच्नै गारो भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयर खड्गीलाई धुलो बुझाएका छन्।

संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि फोहर उपमेयर खड्गीलाई थमाएका हुन्।

You might also like

Leave A Reply

Your email address will not be published.