Move Closer To Your World

नेपालमा सयवटा पेट्रोल पम्प खोल्ने भारतको प्रस्ताव

0

२०७४ भदौ ९ शुक्रबार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भारत सरकार स्वामित्वको इण्डियन आयल कर्पोरेसन (आइओसी) मार्फत नेपालमा सयवटा पेट्रोल पम्प खोल्ने प्रस्ताव गरेका छन । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतको प्रस्तुत प्रस्ताव नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति भएको अधिकारीहरुको भनाइ । पेट्रोल, डिजेलको खुद्रा व्यापार कब्जा गर्ने योजनासहित आइओसीले मुलुकभरका मुख्य राजमार्गमा १ सयवटा अत्याधुनिक पम्प सञ्चालन गर्ने योजना सहित पटक–पटक नेपालमा पेट्रोल पम्प खोल्न खोज्नुले उसको नियतमाथि प्रश्न उब्जिएको अधिकारहिरुको दावी । यसअघि वैशाख तेस्रो साता इन्धन खरिद सम्झौता गर्न भारत पुगेका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँग पनि यस विषयमा छलफल भएको सरकारी अधिकारीहरुको जनाउ ।

You might also like

Leave A Reply

Your email address will not be published.